Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


काठमाडौं-१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट विजयको शुरुवात गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४ सय ५५ मतका प्राप्त गर्दै विजयी हुनुभएकाे हाे। यो जितसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ। विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश…