Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


रास्वपा सभापति लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न प्रशासनको आग्रह (सूचनासहित)

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेकाे छ। प्रशासनले सभापति रवि लामिछानेको मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई चासोका साथ हेरेकाे हाे ।प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन पनि लामिछानेलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले साेमबार…