काठमाडाैं । नेपाल लेयर्स कुखुरापालक संघले साेमबारदेखि अण्डाको मूल्य घटेको बताएकाे छ । संघले साेमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको जनाएकाे हो । नेपालमा उत्पादन बढेको र यहि समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३…