काठमाडाैं । गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका लक्ष्मण राईको आइतबार राति मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको हाे । राई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । याेसँगै साेही आन्दालनका…