Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


सुदूरपश्चिमसहित ३ प्रदेशमा वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।बुधबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको हाे । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी- हिमाली भू-भागमा आंशिक बादल लागेको छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा…