२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


खोप कार्ड अनिवार्यपछि फ्रान्सको राजधानी पेरिस (हेर्नुहोस फोटो फिचर)

काठमाडौं । विश्वमा अहिले कोरोनाको त्रास छ । युरोपका कतिपय मुलुकहरुले ओमिक्रोन भाइसरका कारण लकडाउन समेत गर्नुपरेको थियो । नेपालमा भन्दा पहिला नै युरोपमा ओमिक्रोनको प्रवेश भइसकेको थियो । केही समयको लकडाउन पछि फ्रान्सले पनि लकडाउन अन्त्य गरेको थियो । तर फ्रान्सले बजारमा किनमेलमा निस्किदा आफ्ना नागरिकलाई खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था लागू गरेको छ…