३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


प्यूठान जिप दुर्घटना (अपडेट) : एकै परिवारका तीनसहित ८ जनाको मृत्यु, मृतक सबैको सनाखत

काठमाडौं । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का,…