Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ संस्थाले पर्यवक्षेण गर्ने

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको जनाउकाे हाे । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको बताएकाे छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक…