Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रतिनिधिसभा निर्वाचन: मतदानको दिन देशैभरी मौसम सफा रहने

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरी मौसम सफा रहने बताएको छ । आयाेगले जल तथा मौसम विज्ञान विभागले जानकारी गराए अनुसार साेही दिन देशैभरी मौसम सफा रहने जनाएकाे हाे । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबीच आयोगले विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रबार आयोगमा आयोजित…