Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


नेकपाका संयोजक दाहालले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुहुने भएके छ। यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाकाे बारेमा जानकारी दिन उहाँले पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे हाे । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो ३ बजे पत्रकार भेटघाट…