३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले प्रहरीमा थप तीन जना एआईजी थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।