२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


बागलुङको बडिगाडमा पहिरोले पुरिँदा एकको मृत्यु, दुई जना घाइते

बागलुङ, फागुन १० । बागलुङको बडिगाडमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर-७ मा सडक खन्ने क्रममा माथिदेखि खसेको सुख्खा पहिरोले पुरिँदा स्थानीय गोपिराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विराट पौडेलले जानकारी दिनुभयो । मंगलबार बिहान बडिगाड गाउँपालिका-७ मा…