२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बलात्कार अभियोगमा पल शाहविरुद्ध किटानी जाहेरी दर्ता

पोखरा । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको अभियोगमा किटानी जाहेरी दर्ता भएको छ । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता भएको तनहुँ प्रहरीले जनाएको छ । यसअघि कास्कीमा उजुरी दर्ताको प्रयास गरिए पनि प्र्रहरीले कार्यक्षेत्र नपर्ने भनेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको हो । बालिकाको परिवारले तनहुँ पुगेर किटानी…