२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य खगराज अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो । ‘कम्फर्टेबल भन्थे क्यारे, अब त्यसको अवधि सकियो,’ उहाँले भन्नुभयो । सात महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सरकार बनेमा भारत र चीन दुवैका लागि…