२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले कोभिड महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पु¥याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोप सम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो । निष्पक्ष रुपमा खोपको प्राप्तिलाई…