१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब

काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो । यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे । जीवन बीमा समूह सबैभन्दा उच्च अढाई सय…