१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


विश्व नम्बर एक खेलाडी बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियन स्टार बार्टीले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन् । उनले भनिन्, 'अहिले मेरो लागि टाढिने र अन्य सपनाहरू पछ्याउने र र्‍याकेटलाई तल राख्ने समय आएको छ ।' उनको यो घोषणासँगै विश्व टेनिस जगत…