१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


देउवाइतर समूहको नेता आफू भएको पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाइतर समूहको नेता आफू भएको दाबी गर्नुभएको छ । केन्द्रीय समितिको बैठक अघि आफू निकट जिल्ला सभापतिहरूलाई बोलाएर उहाँले संस्थापनइतर नेता–कार्यकर्ताको संरक्षण आफूले गर्ने बताउनुभएको हो । नेता पौडेलले छुट्टै समूहको नेतृत्व गर्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकमा…