काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने खेल नेपाली सयम अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा पनि सुखद सुरुवात गर्ने योजना सहित रवीन्द्र जडेजाको कप्तानीमा…