१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


शेखरका दुई चिन्ता : एमाले/माओवादी मिल्न सक्छन्, गठबन्धनले कांग्रेस आईको हाल हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दाबी गर्नुभएको छ । विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिनुभयो । 'एमाले र माओवादी विगतमा जस्तै…