दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा पार्टी रहेको बताउनुभएको छ । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो । ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी…