Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


पश्चिमी राष्ट्रले लगाएको प्रतिबन्धले केही फरक नपर्ने राष्ट्रपति पुटिनको दावी

काठमाडौं । पश्चिमी राष्ट्रले लगाएको प्रतिबन्धले केही फरक नपर्ने रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले दावी गरेका छन । रुसमाथि शत्रुता साँँध्ने पश्चिमी मुलुकहरूप्रति कटाक्ष गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमी राष्ट्रहरुले रुसमाथि लगाएको प्रतिबन्ध असफल भएको दावी गरेका छन् । त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसले युक्रेनको डोनबास क्षेत्रमा दोस्रो चरणको आक्रमण सुरु गरेको जनाएका छन् ।…