Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रपति भण्डारीले बोलाएको बैठक धमाधम बहिष्कार गरिँदै, नेपाल, खनाल र भट्टराईले भने जाँदैनौं

काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने घोषणा गर्नुभएको छ । त्यसअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि बैठकमा नजाने घोषणा गर्नुभएको थियो…