Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिनिधिसभाको बैठक बस्दै, सरकारले जारी गरेको अध्यादेश आज पनि पेश नहुने

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् । बैठकको सूची तय गर्न हिजो बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन् । कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानुन मन्त्री नै…