काठमाडौं, कात्तिक २ । सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत दरको खसी–बोकालाई प्रति किलोग्राम ५५० रुपैयाँ तिर्नुपर्नेछ । यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको पनि जनाइएको छ । कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री थालिने कम्पनीकी…