एजेन्सी । उतराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना भगवान रामसँग गरेका छन् । आइतबार सामाजिक संगठनद्धारा आयोजित एक कार्यक्रममा मोदी जिन्दावादको नारा लगाउँदै रावतले भगवान रामले समाजका लागि राम्रो काम गरेका थिए त्यसैले उनी भगवानको रुपमा पुजिन्छन् त्यस्तै हाम्रा प्रधानमन्त्री मोदी पनि भविष्यमा रामजस्तै पुजिने बताए । 'मोदी जिन्दावादको नाराका बीच…