सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मनका कुरा सबै आफूलाई बताउने भन्दै फोन गरेको जानकारी दिनुभएको छ । सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा मन कुरा सबै भन्नुछ भन्दै ओलीले आफूलाई फोन गरेर भेट्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो । कार्यकर्ता भेलामा दाहालले भन्नुभयो, ‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा…