Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्न भारतद्वारा १८ सदस्यीय टोली घोषणा

एजेन्सी । इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टोलीको घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय छन् ।…