Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


विश्वमा कम्युनिष्टले कहिल्यै चुनाव जित्दैनथे, नेपालमा भने गाइजात्रा भयो– डा. महत

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विश्वका कैयौं देशमा कम्युनिष्टले कहिल्यै चुनाव नजित्ने बताउनुभयो । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो । सहमहामन्त्री महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिलेको अवस्थामा चुनावमा केन्द्रीत…