Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर सामान्यतया मौसम बदली भएर केही उच्च पहाडी क्षेत्रमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस रह्यो भने…