काठमाडाैं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा पनि मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश,…