काठमाडौं । नवप्रवेश टोली गुजरात टाइटन्स यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति पुनेमा भएको खेलमा लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरातले प्ले अफमा स्थान पक्का गरेको हो । खेलमा गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट…