Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


देशकाे ५ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहित वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।साेमबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ । कोशी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा-हिमपात भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । त्यस्तै, सोमबार…