Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेकपाको विवाद मिलाउन अध्यक्षद्वय बढी सक्रिय हुँदा पनि संशय कायमै

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक विवाद नेताहरुले आपसी छलफलबाटै सुल्झाउने संकेत गर्नुभएको छ । तर, पार्टीमा ओलीइतरका बहुमत स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयकोमात्रै सहमति आफूलाई मान्ने नहुने अडान राखेपछि विवादले…