Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


कोभिड–१९ मा विश्वभरका स्वास्थ्यकर्मीमाथि बोली बन्द गराउनेसम्मको ज्यादती भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेष्टी इन्टरनेसनलले कोभिड १९ बाट संरक्षण प्रदान गर्न नसकी स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्ने जनाएको छ । कोभिड १९ का कारण संसारभरका…