Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


सञ्चालनमा आयो मयूर यातायात

काठमाडौं, असार २९ । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयूर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । सोमबारदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक…