स्याङ्जा । खेतमा कुलो खन्न गएका स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ६ जना मध्ये ४ जना बेपत्ता भएका छन् । माथिबाट पहिरो खसेपछि उनीहरुलाई पहिरोले बगाएको आशंका गरीएको छ । २ जनाको उद्धार गरीएको इमेज संवादाता प्रकाश डोटेलले जनाएका छन् । विस्तृत विवरण आउन बाँकी