Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


कोरोना भाइरसबाट मृत्यु र संक्रमित हुने यी हुन् शीर्ष दश देश

काठमाडौं, भदौं ६ । विश्व कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ । गत वर्ष अर्थात् सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा फेला परेको यस भाइरसले ८ महिनाको यस अवधिमा विश्वलाई नै आक्रान्त पारेको छ । आठ महिनाको यस अवधिमा विश्वका एक से एक शक्तिशाली भन्ने देश, व्यक्तिदेखि वैज्ञानिकसम्मलाई निरीह बनाएको यस…