Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएकाे छ । पार्टी मुख्यालय सानेपामा बुधबार बिहान ११ बजेदेखि बस्ने बैठकमा मंगलबार सभापति गगन थापाले प्रस्ताव गरेको १५ औं महाधिवेसनको मितिकाे बारेमा छलफल हुने भएकाे हाे । त्यस्तै, समसामयिक राजनीति, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन र केन्द्रीय निर्वाचन…