Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


देशका अधिकांश भागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। आज (बुधबार) बिहान देशभर सामान्य बदली रहेको छ। साथै देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका भइरहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बुधबार दिउँसो भने…