प्रकाश मैनाली (इमेज)सर्लाही, मंसिर २१ । सरकारले धानको लागि समर्थन मूल्य तोकेपनि सर्लाहीका किसानले तोकेको भन्दा कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । कम मूल्यमा धान बेच्नुपरेपछि लगानी समेत नउठ्ने भन्दै किसानहरु चिन्तित हुन थालेका छन् । कुषीमा आधारित कृषकको जिविकोपार्जनमा सहयोग गर्न भन्दै सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार ७…