Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


बर्दियामा बस दुर्घटना हुँदा ३३ जना घाइते

बर्दिया, मंसिर २० । बर्दिया गुलरियामा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राजापुर जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भएर खैरापुरमा दुर्घटना भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो । दुर्घटनामा परेर गम्भीर घाइते भएका…