काठमाडौं । चीनले दोस्रो विश्वयुद्धपछि नागरिकको स्वतन्त्रतालाई नियन्त्रणमा लिएर प्रजातन्त्रको अस्तित्व समाप्त पारेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाका एक शीर्ष गुप्तचर अधिकारीले अमेरिकाका विभिन्न नीतिहरुको नक्कल गरेर चीनले आफूलाई शक्तिशाली राष्ट्र बनाउन खोजेपनि प्रजातन्त्रप्रति कठोर भएको आरोप लगाउनुभएको छ । गत वर्ष राष्ट्रपति ट्रम्पले चिनियाँ उत्पादन आफ्नो मुलुकमा प्रवेश नगराउन भन्सार मूल्यमा अतिरिक्त कर…