Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


कांग्रेस महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर पार्टीभित्रै लडाइँ गरिरहेको छुः पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो । “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन…