काठमाडाैं । मलेसियाविरुद्धको ५ खेलको टि-२० महिला क्रिकेट अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बुधबार सम्पन्न भएकाे अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे हाे । टस जितेर व्याटिङ रोजेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएकाे थियाे। मलेसियाको लागि विनिफ्रेडले सर्वाधिक ४० रन बनाउँदा नेपालका…