Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौं, असार ८ । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको नेता नवराज सुवेदीले जानकारी दिए । पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् ।…