नारायणी लामिछाने (इमेज) काठमाडौं, असार ११ । यतिबेला मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता चर्चामा छ । यो सम्झौता यही असार १६ गतेभित्रै प्रतिनिधिसभाबाट अनुमोदन भइसक्नुपर्ने थियो । तर, प्रतिनिधिसभा बैठक नै १७ गतेका लागिमात्रै बोलाइएपछि अब यो परियोजना के होला ? भन्ने चासो झनै बढेको छ । वर्ष दिनदेखि संसदको कार्यसूचीमा प्रवेशका लागि पर्खाइमा रहेको…