Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुन्न, लिने नलिने निर्णय चाँडै गर्नुः अमेरिका

काठमाडौं, असार १५ । अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान नेपाललाई सधैं उपलब्ध नहुने चेतावनी दिँदै स्वीकार्ने/नस्वीकार्ने नेपालको रोजाइको विषय भएको जनाएको छ । संसदबाट अनुमोदन गर्न असार १६ को समय सीमा रहेको सम्झौता स्वीकृत गराउन नेपाल सरकारले नसकेपछि विज्ञिप्ति निकाल्दै काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ, ‘एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका…