Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बिना कारण जनावर मारिरहने हो भने कोरोना जस्ता रोगको शिकार झनै हुनुपर्नेछः संयुक्त राष्ट्रसंघ

एजेन्सी, असार २३ । बिना कारण जनावर मार्ने प्रवृत्तिमा रोक नलगाउने हो भने कोरोना भाइरस जस्ता संक्रामक रोगको शिकार झनै हुनुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । जूनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दैका राष्ट्रसंघका विज्ञहरुले वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने चेतावनी दिएका छन् । अहिले विश्वभर…