Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता, ठेक्का रद्द गरेको कम्पनीको सामान लिएर दिइयो भुक्तानी

काठमाडौं, असार ८ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको छ । स्वास्थ्य उपकरण खरिद गर्दा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरिएको पनि समितिको निचोड छ । समितिको सोमबार बसेको बैठकमा सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा असम्बन्धित…